आफूलाई चुनावमा हराउने डा.सुनिल शर्मालाई रेखा थापाले दिइन् धन्यवाद

काठमाडौं । अभिनेत्री रेखा थापा अहिले आफ्नै युट्युब च्यानलबाट प्रसारण हुन थालेको कार्यक्रम ‘दोस्रो अध्याय’ को प्रस्तोताको रुपमा प्रस्तुत हुन थालेकी छिन् । महिलाहरुको आमा बन्ने प्रक्रियामा आधारित रहेर उनले दोस्रो अध्याय थालेकी हुन् । सिनेमा, राजनीति हुँदै रंगमञ्चबाट एकैपटक युट्युबमा आउँदा उनी झनै उत्साहित देखिएकी छिन् । असार ५ गतेदेखि रेखाले दोस्रो अध्याय थालेकी…