काठमाडौं । निजामती सेवा विधेयकमा अनधिकृत रूपमा छेडखानी भएपछि रडाको मच्चिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत पास गरी फुल हाउसले बहुमतले पारित गरेको संघीय निजामती विधेयकमा सचिवहरूकै स्वार्थअनुसार ‘बाहेक’ शब्द थपिएपछि यसले राजनीतिमै हलचल मच्चिएको छ । प्रतिनिधिसभाले पास गरेको विधेयक अहिले राष्ट्रिय सभामा छ । राििष्ट्रय सभाले विधेयकमा भएको त्रुटि सच्याएर…