मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यमाथि आयो यति ठुलो आरोप यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको आरोपबारे के भन्छन त मह जोडी

काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रह गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् यस्तो अनुरोध गरेका हुन् । यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरेका छन् । आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका…