थाइल्यान्डकी प्रधानमन्त्रीसँग ३० करोड रुपैयाँभन्दा बढीका २ सय १७ वटा ‘ह्यान्डब्याग’

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रवार ४० करोड अमेरिकी डलरभन्दा धेरैकाे सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफूसँग २० लाख अमेरिकी डलरभन्दा धेरै मूल्यका २ सय वटाभन्दा धेरै ह्यान्डब्याग र झन्डै ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताउनुभएको छ । थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गएकाे…