भीम रावललाई पद्मा अर्यालको सुझावः कमीकमजोरी आत्मसात् गरेर एमालेमै फर्किँदा हितकर छ

काठमाडौं, १७ पुस । नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले कमीकमजोरीलाई आत्मसात् गरेर पार्टीमै फर्किन भीम रावललाई सुझाव दिएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेमै फर्किनु रावलको लागि हितकर रहेको बताएकी हुन् । एमाले सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका, पूर्व उपप्रधान एवं…