टर्किको एजियन सागरमा आप्रवासी डुङ्गा दुर्घटना, तीनको मृत्यु

काठमाडौँ- टर्किको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ, भने अन्य तीन जना बेपत्ता भएका छन्। दुर्घटना तटीय शहर कुसादासी नजिकै डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा भएको हो। ३२ आप्रवासीलाई तटरक्षक दलले उद्धार गरेको छ। तीन जनाको शव निकालिएको छ। अझै तीन जना बेपत्ता छन्, जसका लागि खोज तथा उद्धार…