काठमाडौं । चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शन जस्तो हुन नदिन गृह मन्त्रालयले आइतबार राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । राप्रपाले आज काठमाडौंको बिजुली बजारमा गर्न लागेको प्रदर्शनलाई हिंसात्मक हुन नदिन काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको हो। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। काठमाडौं उपत्यका प्रहरी…