काठमाडौ- म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीय नागरिकको निधन भएको छ। मृत्यु हुनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक हुन् । पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २…