काठमाडौं - शिक्षकपछि निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिने भएका छन् । संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । १० बुँदे माग राखेका कर्मचारीले माग पूरा नभए संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विगतमा पेस गरिएका ८५ बुँदे माग, २०७८ माघ १२…