काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै उनकी पत्नी निकिता पौडेलले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी गरेकी छन् । अदालतले शुक्रबार रिट निवेदन दर्ता गर्दै चैत ३१ गतेलाई पेसी तोकेको छ । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीको…