काठमाडौँ- गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रूरूक्षेत्र गाउँपालिका(१ का ५७ वर्षीय पर्शुराम पौडेल हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार, पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संरक्षणमा रहेका १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। उनले बालिकालाई…