मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण असुल गर्ने प्रकृया रोक्न माग गर्दै दायर गरेको रिट खारेज भएको छ । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रसाईंले दायर गरेको रिट खारेज गर्दै ऋण असुलीको प्रक्रिया अघि बढाउने बाटो खोलेको हो । न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर राईको संयुक्त इजलासले प्रसाईंको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै…