१३ फिट लामो अजिङ्गरले महिलालाई दुई घण्टासम्म बेर्यो

एजेन्सी- थाइल्यान्डको समुत प्रकनमा बस्ने एक महिलालाई अजिङ्गरले आक्रमण गरेको छ । ६४ वर्षकी अर्रोम अरुनरोज नाम गरेकी महिलालाई अजिङ्गरले आक्रमण गरेको छ । अर्रोम बैंककमा रहेको एउटा बाल अस्पतालमा जागिर छिन् । जागिर सक्केर घर फर्किएकी उनी घरायसी काम गर्दै थिइन् । बेलुकाको करिब साँढे ८ बजेतिर उनी आफ्नो घरबाहिर भाडा माझिरहेकी थिइन् । त्यहि…