फागुन २१ को चुनावबारे छलफल गर्न सबै दल पुगे बहादुर भवन

काठमाडौं - सरकारले फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेको छ । कान्तिपथस्थित आयोगको सभाकक्षमा सर्वदलीय छलफल सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्न निर्देशन दिएपछि आयोगले…