यामल र एम्बाप्पे आमनेसामने, एल क्लासिकोमा कसले मार्ला बाजी?

काठमाडौं । स्पेनिस फुटबलको सबैभन्दा चर्चित प्रतिस्पर्धा ‘एल क्लासिको’ मा आज मध्यराति बार्सिलोना र रियल मड्रिड आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्नु भए पनि सबैको नजर युवा स्टार लामिन यामल र किलियन एम्बाप्पेमाथि रहनेछ। यसपटकको भिडन्त लिगको उपाधि होडका लागि मात्र महत्त्वपूर्ण छैन। रियल मड्रिडका प्रशिक्षक…