आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालन

[caption id="attachment_178497" align="alignnone" width="1074"] फाइल फोटो[/caption] चितवन – मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने भएको हो । गत असार ३१ गतेदेखि केबलकारको सेवा बन्द गरिएको थियो । स्तरोन्नति र मुख्य तारको लट्ठा फेर्नका लागि केबलकारको सेवा बन्द गरिएको थियो…