काठमाडौं– मुगुको प्रशिद्ध धार्मिक स्थल मानिने छायाँनाथ धामको अवलोकन गरेर फर्किएका तीर्थ यात्रुहरु एउटा साँघुरो काठबाट खोला तर्दै छन् । खोला पारी मानिसहरुको भीड खोला तर्नको लागि बसिरहेको छ । त्यसैमध्ये साँघुरो पुल तरिरहेकामध्ये एक बालिका चिप्लिन्छिन् । उनको अगाडी रहेकी महिलाले बालिकालाई समाउन खोज्दा महिलापनि बालिकासँगै खोलामा खस्छिन् । मूगुम कार्मारोङ गाउँपालिकास्थित छायाँनाथको दर्शन…