काठमाडौँ- रुकुमपूर्वको सिस्ने गाउँपालिका ६ खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ को मृत्यु भएको छ । राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइते भएका छन् । लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका ६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल…