रविलाई रुपन्देही लग्ने भएपछि आन्दोलनको तयारीमा रास्पा कार्यकर्ता र सहकारी पीडित, सुरक्षा व्यवस्थामा कडाई

[caption id="attachment_184976" align="alignnone" width="1727"] फाइल तस्बिर[/caption] बुटवल– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिने भएको छ । लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लगिने भएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । पोखरामा हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लग्न लागिएको हो । तर…