ज्यान मार्न दुई करोडमा सुपारी लिएको भनेर फोन आएपछि प्रकाश सुवेदीले गुहारे प्रहरी

काठमाडौं– ‘रजतपट अंकल’ नामबाट चर्चित टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीलाई लगातार ज्यान मार्ने धम्की आएपछि प्रहरीकोमा पुगेका छन् । अपरिचित नम्बरबाट केही दिन यता लगातार ज्यान मार्ने धम्की आएपछि सुवेदीले नेपाल प्रहरीलाई यस विषयमा उजुरी दिएका हुन् । प्राइभेट नम्बरबाट ४–५ दिनदेखि फोन आएर ज्यान मार्ने धम्की दिएको उनले बताएका छन् । फोनमा आफूलाई मार्न दुई…