नेप्से परिसूचक बढ्दा कारोबार रकममा पनि वृद्धी

काठमाडौं– बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । नेप्से परिसूचक बढेसँगै आज कारोबार रकमपनि बढेको छ । बुधबार ७ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १५९ कम्पनीको मूल्य बढ्दा ७९ को…