काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम ४.९ डिग्री

काठमाडौं । केही दिनयता तापक्रम घट्दै जाँदा चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जनाएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको छ । जुन काठमाडौंमा यस वर्षको मापनमा कम तापक्रम हो । काठमाडौंको न्यूनतम तापक्रम सोमबार ६.८, आइतबार…