काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका अध्यक्ष तथा सञ्चालक ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार क्लब परिसरबाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसार समाज कल्याण परिषद्लाई तिर्नुपर्ने रु. ३८ हजार ७ सय २१ भाडा रकम बुझाएको एक महिना बितिसक्दा पनि क्लबमा लगाइएको ताला नखोलिएको बताए। धमलाले रिपोर्टर्स क्लबले नेपालको…