मर्दी हिमाल बेस क्याम्पमा भेटियो ७ महिनाअघि हराएका स्विडिस नागरिकको अवशेष

कास्की– मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । ७ महिनाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको अवशेष फेला परेको हो । माछापुच्छ्रे गाउँपालिका–९ का स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा उक्त मानव अवशेष फेला पारेका हुन् । पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए । ४…