स्वर्णलक्ष्मी सहकारीको रकम अपचलमा छानबीन गर्न छविलाई झिकाइयो काठमाडौं

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआइजी तथा गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका काठमाडौं ल्याइएको हो । उनीविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण अनुसन्धानका सुरु गरिको छ । पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत…