यमराजलाई निम्तो गर्नुभन्दा कम जोखिमपूर्ण छैन नेपालमा सडक यात्रा, १० वर्ष २४ हजार बढीको मृत्यु

काठमाडौं– एक ठाउँबाट अर्को ठाउँमा गइरहँदा मानिसहरु यात्रामा रमाइलो समय बिताउँछन् । तर नेपालको बाटोको अवस्था यस्तो छ कि यहाँ आफू जान लागेको ठाउँसम्म सुरक्षित पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ताले सताउँछ । त्यसैले कतिपयले नेपाली सडकलाई यमराजको बाटोको समेत उपनाम दिएका छन् । यो उपनाम पनि साँच्चैनै तथ्यांकलाई हेर्दा सान्दर्भिक देखिएको छ । नेपालमा सडक…