काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने घिसिङले अडान लिँदै आएका थिए । उनले बक्यौता नबुझाउने उद्योगीको लाइन समेत काटेका थिए । महसुल भुक्तानी…