काठमाडौं– सडक डिभिजनले न्युरोडमा कालोपत्रे गर्ने काम पुनः सुचारु गरेको छ । कालोपत्रे गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी र सडक डिभिजनबिच भएको तनावपछि केहि समय कालोपत्रे गर्ने काम पुन सुरु भएको हो । सडक डिभिजनले कालोपत्रे गर्न थालेपछि महानगर प्रहरी र बालेनको समर्थक न्युरोड पुगेका थिए । सडक डिभिजन र महानगरबिच तनाव बढ्न थालेपछि प्रहरीसमेत…