कैलाली– कैलालीमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार भएको छ । टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकालाई बोक्सी लगाएको भन्दै उनै बालिकाको ठूलीआमामाथी अमानवीय व्यवहार भएको हो । अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय सुनिल मिश्री , ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक…