लाइन काटिएका उद्योगहरुमा तत्काल बिद्युत जडान गर्ने प्राधिकरणको निर्णय

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगहरुमा तत्काल बिद्युत जडान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्न उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको…