एमालेको आग्रहपछि शुक्रबार र शनिबार नागढुंगा–मलेखु सडक बन्द नहुने

काठमाडौं । बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा–मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ । एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ध्यान दिँदै सो सडकमा आवतजावत नरोकिने भएको हो । नागढुंगा–मुग्लिन सडक आयोजनाले मंसिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द…