पूर्वयुवराज्ञी हिमानी शाह ले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र को अवलोकन

काठमाडौं l पूर्वमन्त्री तथा सांसद महावीर पुन अध्यक्ष रहेको केन्द्रमा बिहीबार पुगेकी हिमानीसँगै पूर्वराजकुमारी दिलासा राणा ले पनि आविष्कार केन्द्रको अवलोकन गरेकी हुन् । अवलोकनका क्रममा महावीर पुनले हिमानी शाहलाई केन्द्रमा विकसित विभिन्न नवप्रवर्तनका सामग्री, उपकरण तथा परियोजनाबारे जानकारी गराएका थिए । उनले त्यहाँ निर्माण गरिएका प्रविधि, अनुसन्धानका काम तथा नवप्रवर्तनका प्रयासहरूबारे विस्तृत रूपमा प्रस्तुत…