एजेन्सी– सूर्तीजन्य पदार्थ सेवन गर्नु आफैँमा नराम्रो बानी हो । यसले क्यान्सर रोगका साथै विभिन्न स्वास्थ्य समस्याको जोखिमसमेत निम्त्याउने गर्छ । तर यस्ता पदार्थ कहिलेकाहीँ झगडाको मुख्य बिउ पनी गर्छ । भारतको उत्तर प्रदेश राज्यका एक दम्पत्ती गुट्खा खाने निहुमा झगडा पर्दा प्रहरीसम्म पुगेका छन् । यो दम्पतीको बिहे सन् २०२२ मा भएको थियो ।…