हनिट्रयापमा पारेर ५० वर्षीय पुरुषको अपहरण, ५ लाख फिरौती रकम लिएर हत्या

काठमाडौं– ‘हनीट्र्याप’ मा पारेर अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले हत्या गरेको छ । काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको अपहरणपछि फिरौती रकम लिएर हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव असोज ६ मा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलोमा भेटिएको थियो । उनी असोज ५ गतेदेखि हराएका थिए…