मोरङ- मोरङमा श्रीमानसँग झगडा परेपछि एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छिन् । श्रीमानसँग नयाँ बन्दै गरेको घरमा पानी नहालेको निहुमा झगडा गरेर निस्किएकी महिलाले आफ्ना दुई छोरीको हत्या गरेको आशंका प्रहरीले गरेका छन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की ट्याक्सी चलाउँछन् । उनी इजहरी– भोजपुर जाने ट्याक्सी चलाउँछन् भने परिवारसहित मोरङको सुन्दरहरैंचामा…