काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराई पछिल्ला केही समययता आफ्नै सहयोद्धा प्रचण्डप्रति खरो सुनिँदै आएका छन् । उनी लगातारजसो प्रचण्डलक्षित टिप्पणी गरिरहेका हुन्छन् । यस्तैमा उनले आज प्रचण्डलक्षित गर्दै माओवादीको नाम फेर्न सुझाव दिएका हुन्…