काठमाडौं । सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको छ। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले मुद्दाको सुनुवाइका लागि आज पेसी चढाइएको जानकारी दिए । यसअघि लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका कारण दुईपटक…