भिजिट भिसा प्रकरणमा मुद्दा दर्ता गर्दै अख्तियार, को को तानिएलान् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धान सकेको छ । अघिल्लो केपी ओली नेतृत्वको सरकारका पालामा अध्यागमनका कर्मचारीले सेटिङमा लाखौं कमिसन खाएर मानिसहरू विदेशमा उठाउने गरेको खुलेपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो । रोजगारीका लागि भिजिट भिसामा युवाहरूलाई विदेश पठाएर सेटिङमा अध्यागमन कर्मचारीहरूले दैनिक लाखौं रकम असुल गरेको उजुरीउपर करिब सात महिना…