काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोपछि दुई पर्वतारोहीको शव फेला परेको छ भने नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित १० जना अझै बेपत्ता रहेका छन्। हाइकिङ एजेन्सी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंका अनुसार दुई जनाको शव फेला परे पनि उनीहरूको पहिचान गर्ने प्रक्रिया…