काठमाडौं– कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । । ठुलो वर्षा र कम भिजिबिलिटीका कारण पाँच फन्को लगाएर उक्त विमान अवतरण गरेको हो । जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । त्रिभुवन…