काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई काठमाडौं ल्याईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबारपक्राउ परेका थिए । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय…