इन्स्पेक्टर शाही मुछिएको भैँसेपाटी घटना छानबिन गर्न समिति गठन

काठमाडौं– एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख आर्थिक लेनदेन गरेको आरोप लागेपछि ललितपुरको भैसेपाटीमा कार्यरत नेपाल प्रहरीको प्रहरी निरीक्षक विनुकुमारी शाहीको छानबिन गर्न समिति बनेको छ । उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा…