भोटेकोशी नदीमा खसेको जिवमा सवार एक जनाको शव भेटियो, चालक अझै बेपत्ता

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा खसेको जिपमा सवार एक जनाको शव भेटिएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै शनिवार दिउँसो एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट करिब १५ किलोमिटरभन्दा तल उक्त शव भेटिएको हो । उक्त शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । फेला परेको…