[caption id="attachment_180327" align="alignnone" width="1056"] फाइल फोटो[/caption] काठमाडौं– मनुसनको समयमा आएको अविरल वर्षाका कारण पछिल्लो दुई महिनामा बाढीपहिरो लगायतका विपद्मा परी १७३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना,…