मोरङमा हत्या गरेर फरार भएका पुरुस ५ वर्ष पछि पक्राउ

  काठमाडौँ - मोरङ जहदा गाउँपालिका–१ मा महिलाको हत्या गरेर फरार बनेका एकजना पुरुष ५ वर्षपछि पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्वल शाक्य नेतृत्वको टोलीले जहदा–१ का ४५ वर्षीय शम्भु साहलाई आइतबार साँझ पक्राउ गरेको छ । जग्गाको सिमाना विवादमा साहले २०७६ साल जेठ १० गते जहदा–१ की ६० वर्षीय…