हेटौँडा– पछिल्लो एक हप्तामा जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा विषाक्त च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । कैलाश गाउँपालिका–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया…