कांग्रेसका सात भाइले खाइदिए पूर्णबहादुरको ‘कार्यबाहक सभापति’

काठमाडौं । महाधिवेशन विवादकै कारण कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको कार्यबाहक सभापति पद चैट भएको छ । कांग्रेसका सात भाइले खड्काको कार्यबाहक सभापति पद पुनः सभापति शेरबहादुर देउवाकैमा फर्काएका हुन् । जेनजी आन्दोलनपछि देउवाले असोज २८ को केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि उनी १८ दिन सिंगापुरमा बसे । खड्कालाई…