दुई लाखभन्दा बढी तलबमा इजरायलमा ८०० कामदार माग, यस्तो हुनुपर्ने छ योग्यता

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि नेपाली कामदारको आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गर्दै मंगलबार एक सूचना जारी गरेको हो । इजरायलमा कामको अवधि पाँच वर्षको हुनेछ । सूचना प्रकाशित भएको मितिले २१ दिनभत्रमा अनलाइन मार्फत इच्छुक योग्य व्यक्तिले आवेदन दिन…