श्रम मन्त्री अर्यालको अर्को तयारी: बिमानस्थलमा भिआईपी र श्रमिकलाई हुने विभेद अन्त्य गरिदै

श्रम मन्त्री डोल प्रसाद अर्यालको सक्रियतामा बिमानस्थलमै श्रमिक भिषामा बिदेश जानेहरुलाई हुँदै आएको विभेद अन्त्य हुने भएको छ । त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा श्रमिक भिषामा बिदेश जान लागेका नेपालीलाई छुट्टै लाईनमा बस्नु पर्ने बाध्यता अब हट्ने भएको हो । श्रमिक भिषामा जाने बखत आफ्नै देशमा विभेद सहेर परदेश उड्नुपर्ने बाध्यता हटाउने गरि आज श्रम मन्त्रालयले बिज्ञप्ती…