पहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध

आइतबार रातिको अविरल वर्षाका कारण आएको पहिरोले सडक बगाएपछि मनाङको बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ । वर्षाका कारण आएको बाढी-पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ रामबजार नजिकै र घोप्टेभीरमा क्षति पुर्‍याउँदा बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो । मनाङको चामे गाउँपालिका ३, कोतोमा आइतबार राति आएको बाढीले बगाएको सडक । तस्बिर : कान्तिपुर डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर…